दिन कटाउन गाह्रो भैरहेको बेला, हस्पिटल को बेडमा बसेर पुराना ब्लगहरु खोलेर हेरेको धेरै ब्लगहरु होटलको बेडमा बसेर लेखिएछ, आज कताकता हस्पिटलको बेडमा बस्दा, एउटा ब्लग लेख्ने मुड आयो । मेरो लागि एकदमै नयाँ अनुभुति । बिषय के त भन्दा अप्रेसन गरि दश दिन हस्पिटल बस्दा वरिपरि देखेका अबिस्मरणिय घटना तथा पात्रको सम्झना ।
Thursday, August 21, 2014
Saturday, July 19, 2014
खुसी के होला ?
“शेष, तिमी खुसी हौ, टेन्सन लिदै नलेउ है ।” यसो भन्दै गर्दा मलाई यसो भन्ने मेरो साथी नै टेन्सन बोकिरहेकी थिइन । त्यसो भन्ने मान्छे त खुसी हुनुपर्ने हो नि तर उनीलाई त्यसबखत मैले कुनै पनि कोणबाट खुसी देखिरहेको थिइन । उनी मनमा बिभिन्न कुण्ठाहरु पालेर बसिरहेकी थिइन, न त्यो कसैसँग खोल्न सक्थिन न त्यसलाई ब्यबस्थित गर्न सक्थिन । आखिर मान्छे भित्र दुखी हुदाँहुदै किन बाहिर खुसी देखिन चाहन्छ ? त्यसपछि म सोच्न थाले, कतै म दुखी त छैन ? खुसी हुनु मात्र ठुलो कुरा हो कि अरु केहि छ ? आखिर के रहेछ त खुसी भनेको ? मान्छे कसरी बन्न सक्छ त खुसी ?
Friday, June 20, 2014
What is "Dahal" as per Internet Research ?
What means Dahal?
The meaning of Dahal is unknown.
Dahal spelled backwards is Lahad.
The meaning of Dahal is unknown.
Dahal spelled backwards is Lahad.
This name has 5 letters: 2 vowels (40.00%) and 3 consonants (60.00%).
The name Dahal has a web popularity of 3,800,000 pages.
Sunday, April 13, 2014
शुभकामना ७१ सालको
पुराना दिनलाई बिदा गर्न
मिलि गरौ बाईबाई
उत्साह साटौ नया दिनसँग
गरौ जोडदार हाईहाई
आगामी दिन भरियोस जिबन हर्षले
सफलता चुमोस आउने बर्षले
पुगोस सबैको भित्रि मनोकामना
यहि छ मेरो ७१ सालको मुरीमुरी शुभकामना :) :) :)
मिलि गरौ बाईबाई
उत्साह साटौ नया दिनसँग
गरौ जोडदार हाईहाई
उत्साह, उमङ्ग र खुसीको
आओस जिबनमा बाढि
बोक्नु नपरोस शोक, भोक र पिरको
निकै सानो पनि भारी
आओस जिबनमा बाढि
बोक्नु नपरोस शोक, भोक र पिरको
निकै सानो पनि भारी
आगामी दिन भरियोस जिबन हर्षले
सफलता चुमोस आउने बर्षले
पुगोस सबैको भित्रि मनोकामना
यहि छ मेरो ७१ सालको मुरीमुरी शुभकामना :) :) :)
Sunday, December 22, 2013
बि आर यस को बिशेष सम्झना
धेरै रमाईला र सम्झनायोग्य घटनाहरुको संयोग हुदै मेरो बि. आर. एस. को यात्रा टुङ्गिएको छ । नेपालका पचहत्तर मध्ये करिब पचपन्न जिल्लाको घुमघामको अनुभब मेरो दिमागमा ताजै छन् । नेपालका अधिकाश चर्चित ठाउ घुम्दाको अनुभब यो मानसपट्टलबाट सायदै मेटिएला । त्यस्तै एउटा एकदमै महत्वपुर्ण र साह्रै रमाइलो यात्राको अनुभब :
Subscribe to:
Posts (Atom)
|
|