Sunday, April 13, 2014

शुभकामना ७१ सालको

पुराना दिनलाई बिदा गर्न
मिलि गरौ बाईबाई
उत्साह साटौ नया दिनसँग
गरौ जोडदार हाईहाई

उत्साह, उमङ्ग र खुसीको
आओस जिबनमा बाढि
बोक्नु नपरोस शोक, भोक र पिरको
निकै सानो पनि भारी

आगामी दिन भरियोस जिबन हर्षले
सफलता चुमोस आउने बर्षले
पुगोस सबैको भित्रि मनोकामना
यहि छ मेरो ७१ सालको मुरीमुरी शुभकामना :) :) :)