Sunday, November 3, 2013

तिहार

बत्तिको झिलिमिली
फूलको सुगन्ध
देउसीको देउसुरे
झुसियालिको बुलन्द

आयो है दिवाली
उत्साह बोकेर
बास गर्नेछिन् लक्ष्मीले
खुसियाली जोखेर

रंगीचंगी होस् जिन्दगी
सप्तरंग जस्तै
दुखी हुनु नपरोस
समस्या परे नि कस्तै

खुसि र उत्साहले भरियोस जिबन
होस् सजिलै दुखको सामना
चिताएका सबै कुरा पुगुन
दिपावली २०७० को शुभकामना :) :)