Monday, December 7, 2015

जो सँग सम्बन्धित छ

धर्तीकी फूल जस्ती तिमी
पुर्णिमाकी जुन जस्ती तिमी
मेरो लागि दुर्लभ उपहार तिमी
संसारकी अमुल्य सुन जस्ती तिमी