Sunday, February 21, 2016

टेलिभिजनमा पनि देखिएं है

मेरो जिबन कै पहिलो टेलिभिजन अन्तरबार्ता पनि सहभागी भए । सुरुमा त अरु क्यामेरा देख्ने बित्तिकै निकै डराउछन रे भन्ने सुन्दा कता कता डर लागेको थियो । तर पछि जब स्टुडियोमा बोल्न थाले डर त कता गएछ गएछ । पुरै आत्मविश्वासले बोले जस्तो लागेको छ, जुन तपाइले यो अन्तर्वार्तामा नि देख्न सक्नु हुन्छ ।

#TAXpert को बारेमा, मेरो बारेमा र नेपालको कानुनि व्यबस्थाको बारेमा यो अन्तरबार्तामा थप प्रस्ट पार्ने प्रयास गरेको छु । रहर नै रहरमा सहभागी भएको यो टिभी टुडे टेलिभिजनकोअर्थसरोकार कार्यक्रमको  अन्तरबार्ता तपाईलाई कस्तो लाग्यो ? कृपया जानकारी दिनु होला है ।